पहिरोले घर भत्किँदा कास्कीमा २ जनाको मृत्यु
समाधान संवाददाता
२०८१ असार १२ गते ९:११

पाेखरा ।
अविरल वर्षापछिकाे पहिरोले कास्कीमा २ जनाको मृत्यु भएको छ । मादी गाउँपालिका ५ चितेपानीमा कच्ची घर भत्कँदा १३ वर्षकी आयुश्मा रानाभाटको मृत्यु भएको पहिराेले घर पुरिदा मृत्यु भएकाे हाे । सँगै सुतेकी हजुरआमा लालमाया बञ्जारा सामान्य घाइते भएकी छन् ।
पोखरा ७ आरूपाटामा कच्ची घर पहिरोले पुर्दा ३ वर्षे बालक अनमोल सुनारको मृत्यु भएको छ । उनकी आमा रितु सुनार घाइते अवस्थामा उद्धार गरी गण्डकी मेडिकल कलेज ल्याइएकने छ ।
सम्बन्धित







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया