स्कुल बस दुर्घटना अपडेट: आमाछोराको निधन
समाधान संवाददाता
२०८१ साउन १४ गते ११:४५

पोखरा ।
विद्यार्थी लिएर मट्टीखानबाट बिरौटा आउँदै गर्दा एलपी देवकोटा मेमोरियल स्कुलको बस सोमबार बिहान दुर्घटनामा पर्दा घाइते भएकाहरुमध्ये २ जनाको निधन भएको छ । विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ वर्षे छोरा प्रिन्स उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रिन्स युकेजीमा पढ्थे । उनको गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको हो ।
घाइतेमध्ये १४ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताएका छन् ।
गुड्दा गुड्दै सडकबा६ बस ५० मिटर तल खसेको थियो ।
सम्बन्धित








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया