कास्कीको घाचोकमा सिनो खाँदै दुर्लभ मानिने डंगर गिद्ध र हिमाली गिद्ध । उक्त स्थानमा गिद्धलाई शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले गिद्धका लागि रेस्टुरेन्ट खोलिएको छ । गिद्धहरूले मरेका जनावरहरू खाएर वातावरण सफा राख्न र जैविक चक्र सन्तुलनमा मद्दत गर्छन्, साथै रेबिज, प्लेग, हैजा जस्ता रोगहरूको संक्रमणबाट बचाऊने भएकोले प्रकृतिको कूचीकार भनिन्छ। तस्बिर : युनिश गुरुङ/युवराज
Advertisement
कास्कीको घाचोकमा सिनो खाँदै दुर्लभ मानिने डंगर गिद्ध र हिमाली गिद्ध । उक्त स्थानमा गिद्धलाई शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले गिद्धका लागि रेस्टुरेन्ट खोलिएको छ । गिद्धहरूले मरेका जनावरहरू खाएर वातावरण सफा राख्न र जैविक चक्र सन्तुलनमा मद्दत गर्छन्, साथै रेबिज, प्लेग, हैजा जस्ता रोगहरूको संक्रमणबाट बचाऊने भएकोले प्रकृतिको कूचीकार भनिन्छ। तस्बिर : युनिश गुरुङ/युवराज कास्कीको घाचोकमा सिनो खाँदै दुर्लभ मानिने डंगर गिद्ध र हिमाली गिद्ध । उक्त स्थानमा गिद्धलाई शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले गिद्धका लागि रेस्टुरेन्ट खोलिएको छ । गिद्धहरूले मरेका जनावरहरू खाएर वातावरण सफा राख्न र जैविक चक्र सन्तुलनमा मद्दत गर्छन्, साथै रेबिज, प्लेग, हैजा जस्ता रोगहरूको संक्रमणबाट बचाऊने भएकोले प्रकृतिको कूचीकार भनिन्छ। तस्बिर : युनिश गुरुङ/युवराज
तपाईको प्रतिक्रिया