को-को परे एसएसपी बढुवाको सूचीमा ? हेर्नुहोस् ११ जनाको नामावली

समाधान संवाददाता २०८२ साउन ५ गते १४:२८

काठमाडौं। प्रहरी प्रधान कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्म कार्यरत ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिसमा परेका छन्।

गृह मन्त्रालयस्थित बढुवा समितिको सोमबारको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो। सिफारिसमा पर्नेहरूमा गण्डकीका तुलबहादुर कार्की, कोशीका रामेश सिंह, कर्णालीका राजिव बहादुर बस्नेत, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रविण भण्डारी, दार्चुलाका सिद्धराज शाही र बर्दियाका केदार खनाल लगायत रहेका छन्।

सूची यसप्रकार छ:

Advertisement
  • तुलबहादुर कार्की
  • रामेश सिंह
  • राजिव बहादुर बस्नेत
  • कमल थापा
  • प्रविण भण्डारी
  • रामेशराम थापा
  • अनिलप्रसाद उप्रेती
  • विपिन पौडेल
  • दयानीधि बास्तोला
  • सिद्धराज शाही
  • केदार खनाल

तपाईको प्रतिक्रिया