चौधरी ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारका एक जनालाई रोजगारी दिने
समाधान संवाददाता
२०८२ असोज २२ गते १५:२९

पोखरा ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक सहिद परिवारका एक जनालाई चौधरी चौधरी ग्रुपले रोजगारी दिने भएको छ।
आन्दोलनका क्रममा कम्पनिलाई ठूलो क्षति भएपनि देश र जनताप्रति आफ्नो जिम्मेवारी कायम राख्ने सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए ।
जेनजी आन्दोलनका सहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने कम्पनिकाे कर्तव्य र श्रद्धा रहेकाे उनकाे भनाइ छ ।
चौधरी ग्रुपका अनुसार कम्पनी अहिले सहिद परिवारहरूसँग सम्पर्क गरिरहेको छ। यद्यपि, इच्छुक परिवारजनले कम्पनीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्यालसँग मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सक्नेछन्।
सम्बन्धित








गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया