देउवाले प्रधानमन्त्रीलाई भने सांसद अपहरण गर्नेमाथि कारबाही गर्नुस्
समाधान संवाददाता
२०७७ वैशाख १२ गते १८:२४
काठमाडौं
प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले समाजवादी पार्टीका सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन संलग्न भएकाहरुमाथि कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।
बालुवाटारमा शुक्रबार भएको प्रधानमन्त्री ओलीसँगको भेटमा सभापति देउवाले सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन संलग्नहरुमाथि कारबाही गर्न माग गरेका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीलाई देउवाले भने,‘ एक जना सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारवाही गर्नुपर्ने माग देशभर उठेको छ। मेरो माग यही छ। देशमा कानुनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्छ।’
सम्बन्धित







निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको दायित्व हो : मुख्यमन्त्री पाण्डे
प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै
पिस पोस्टरमा युनिशा पहिलो
कुमुदिनी माविमा वादविवाद प्रतियोगिता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया