पिपिई लगाएर दाहसंस्कार

समाधान संवाददाता २०७८ वैशाख २२ गते ८:०८

कोरोना संक्रमित मृतकको पोखरा ३२ मजुवामा आइतबार दाहसंस्कार गर्दै सुरक्षाकर्मी र मृतकका आफन्त मलामी ।

पोखरामा उपचार गर्दा गर्दै मृत्यु भएका म्याग्दीका व्यक्तिको पिपिई लगाएका मलामीबाट दाहसंस्कार भएको हो ।

तस्बिर ः सरोज अधिकारी ।

Advertisement

तपाईको प्रतिक्रिया