
पोखरा । नेपाली कांग्रेसको मादी गाउँपालिका कास्कीमा शुक्रबार भएको अधिवेशनले याम प्रकाश गुरुङ गाउँ समिति सभापतिमा निर्वाचित भएका छन् । उनले प्रतिस्पधी देवि जंग गुरुङलाई १ मतले पछि पार्दै बिजय प्राप्त गरेका हुन् । देवि गुरुङले ९२ मत पाए भने याम बहादुरले ९३ मत प्राप्त गरेका हुन् ।
उपसभापतिमा लिला मोहन कुइकेल, कृष्ण चन्द्र बराल निर्विरोध चयन भएको हुन् । सचिवमा भोज बहादुर गुरुङ र देवि जंग गुरुङ निर्वाचित भएका छन् । उनीहरु क्रमश १२१ र ११४ मत पाए । सह सचिवमा तेज बहादुर रानाभाट र बोधनाथ ढकाल निर्वाचित भएका छन् उनीहरुले क्रमश ८१ र ८२ मत प्राप्त गरेका हुन् ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
सम्बन्धित






जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया