
पाेखरा । उमेरले ९४ वर्षलागेका रामनाथकाे परिवारसँग पुर्नर्मिलन भएकाे छ । ४६ वर्षदेखि परिवार विहीन जीवन बिताएका उनी । दुई महिना अघिदेखि हेम्जाकाे मानवसेवा आश्रममा बस्दै आएका थिए ।
उनलाई असोज २७ गते छोरा लक्ष्मीनाथ खनाल आएर घर लगेको हेम्जा आश्रमका सहसंयोजक सदीश पुनले बताए । परिवारसँग बस्न नसक्ने भन्दै रामनाथले परिवार र गाउँ छाेडेका थिए ।
उनलाई केही समय अघि पोखराकाे महेन्द्रपुलमा बेवारीसे अवस्थामा फेला परेपछि प्रहरीले मानवसेवा आश्रममा पु¥याइएको थियो ।
याे पनि

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
सम्बन्धित








यामाहाको ‘ब्लु क्याम्प’ सुरु : लेबर चार्जमा ५० प्रतिशत छुट, मर्मतमा सतप्रतिशत क्यासब्याकको अवसर
धुलोमै खेल्छन् खेलाडी, धुलोमै बस्छन् दर्शक
८१ जनाको दाँत जाँच
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया