गोदरेजको ब्रान्ड एम्बेसडरमा खुराना
समाधान संवाददाता
२०७९ वैशाख १५ गते १३:४८

पोखरा l
गोदरेज ग्रुपको प्रमुख कम्पनी गोदरेज एण्ड बायसले आफ्नो व्यवसायिक इकाइ गोदरेज एप्लायन्सेसका लागि लोकप्रिय बलिउड अभिनेता आयुष्मान खुरानालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
गोदरेज एप्लायन्सेसमा रेफ्रिजिरेटर, एयर कन्डिसनर, वासिङ मेसिन, डिशवाशर, माइक्रोवेभ ओभन र एयर कुलर आदि छन् । गोदरेज एप्लायन्सेसका बिजनेस हेड र कार्यकारी उपाध्यक्ष कमल नन्दीले बढ्दो मागसँगै ब्रान्ड रिकललाई पनि बलियो बनाउन यसो गरिएको बताए ।
गोदरेज एप्लायन्सेस नेपालमा पसिजी समूहसँग विगत १० वर्षभन्दा बढी समयदेखि आबद्ध छ ।
सम्बन्धित





आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै
पिस पोस्टरमा युनिशा पहिलो
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया