पोखरामा मेयरले रोपेको फूल २ दिन नबित्दै चोरी
समाधान संवाददाता
२०७९ जेठ १५ गते ११:४५

पाेखरा ।
पोखरामा मेयरले रोपेको फूल चोरी भएको छ। पोखरालाई फूलैफूलेको चौरी बनाउने उद्देश्यसहित पदभार गर्नुअघि मेयर धनराज आचार्यले फूल रोपेका थिए।
मेयर आचार्यको उद्देश्यअनुसार पोखरा जिरो किलोमिटरदेखि हल्लन चोकसम्मको सडक डिभाइडरमा फूल रोपिएको थियो। आचार्यले पदभार ग्रहण गरेको २ दिन नबित्दै फूल चोरी भएको हो।
५ वटा फूलका बिरुवा चोरी भएको हो । चोरी भएको फूलमध्ये मेयर आचार्यले रोपेको फूल पनि परेको छ ।
सम्बन्धित








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया