अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र पौडेल प्रहरी नियन्त्रणमा
समाधान संवाददाता
२०७९ जेठ १६ गते १३:५६

पोखरा ।
अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र पौडेल(मनु) लाई सोमबार जिल्ला प्रहरी कास्कीले पक्राउ गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सहभागी भएका पौडेललाई सरकारी सवारी साधनको चापी खोसेको आरोपमा प्रहरीले पक्रेको हो । अनेरास्ववियुले पौडेलको निसर्त रिहाइको माग गरेको छ ।
सम्बन्धित






चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया