पाेखराकाे नगर सभामा एमालेकाे अवराेध, बजेट प्रस्तुत नहुँदै राताे किताब छापेकाे आराेप
समाधान संवाददाता
२०७९ असार १० गते १६:४६

पाेखरा ।
पाेखरा महानगर पालिकाकाे बजेट प्रस्तुत गर्ने नगर सभाकाे बैठकमा अवराेध भएकाे छ । नगर सभामा बजेट प्रस्तुत नहुँदै राताे किताब छापिएकाे भन्दै एमालेका नगर सभा सदस्यहरुले अवराेध गरेका छन् ।
आज दिउसाे ४ बजेका लागि पाेखरा सभागृह पाेखराकाे ११ औं नगर सभाकाे आयाेजना गरिएकाे थियाे । महानगरका मेयर धनराज आचार्यकाे अध्यक्षतामा बस्ने नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले बजेट भाषण प्रस्तुत गर्ने कार्यक्रम छ ।
अहिले एमालेबाट निर्बाचित नगर सभा सदस्यहरुद्ये नाराबाजी गरिरहेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया