देवीलाललाई विद्यावारिधि उपाधि
समाधान संवाददाता
२०७९ चैत १३ गते २०:४०

पोखरा ।
त्रिभुवन विश्वविद्यालयको आङ्गिक पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनरत व्यवस्थापन सङ्कायका उपप्राध्यापक देवीलाल शर्मा तिमिल्सिनालाई विद्यावारिधि उपाधि प्राप्त भएको छ ।
भारतको राजस्थान कोटास्थित प्रदेश सरकारद्वारा सञ्चालित राजस्थान टेक्निकल युनिभर्सिटीले शर्मालाई उपाधि प्रदान गरेको हो ।
शर्माले ‘गण्डकी प्रदेशका पालिकाहरूको वित्तीय स्वसक्षमता’ अध्ययन विषयमा तयार गरेको शोधपत्रका लागि उक्त उपाधि प्राप्त गरेको भारतबाट टेलिफान जानकारी गराएका हुन् ।
शर्माले उक्त विषयसँग सम्बन्धित दर्जन बढी अनुसन्धानमुलक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । ‘स्थानीय सरकारको वित्तीय पद्धति’ नामक पुस्तक प्रकाशोन्मुख छ ।
सम्बन्धित








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री महतसहित ५५ जनाविरुद्ध मुद्दा चल्ने
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तनहुँमा खाद्य नमूना संकलन गरिँदै
जमे खोला, धारा; कठिन दिनचर्या
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया