हस्पिटालिटी नेपालका प्रतिस्पर्धीहरुलाई टेबल म्यानर्सकाे ट्रेनिङ
समाधान संवाददाता
२०७५ फागुन २० गते १२:५५

हस्पिटालिटी नेपाल कन्टेस्टकाे तेस्राे सिजनकाे प्रतिस्पर्धीहरुले
टेवल म्यानर र डाइनिंग इन्थिक्वुटी ट्रेनिङ सकेका छन् । फेदी स्थित कल्चर रिजाेर्टमा प्रशिक्षक बिकास गुरुङले १८ प्रतिस्पर्धिहरुलाई प्रशिक्षण दिएका हुन् ।
पछिल्लो समय होमस्टेको अवधारणाई बढ्दै गइरहेको सन्दर्भमा कन्टेस्टका प्रतिस्पर्धीहरु गत शुक्रबार घान्द्रुक गएका थिए । त्यहाँ उनीहरुले होम स्टे, ग्रामिण शैलीमा पाहुनाको स्वागत, त्यहाँका खानपिन, परिकार, आवास सुविधा सम्बन्धमा अनुभव बटुले ।
एपी इन्टरटेन्मेन्टले आयोजना गरेको यस कन्टेस्टको ग्राण्ड फिनाले चैत २ गते, न्यू राेड स्थित भाटभटेनीकाे स्काइ स्पाेर्टस् मा हुनेछ।
सम्बन्धित






भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया