जबरजस्ती करणी गर्ने पक्राउ
समाधान संवाददाता
२०७६ पुष २१ गते १६:०३

अर्जुन काफ्ले, स्याङ्जा
चापाकोट नगरपालिका ७ का १९ बर्षिय मिलन गुरूङलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको छ ।
१५ बर्षिय युवतीलाई पसलबाट मासु किनी फर्कने क्रममा मुख छोपी बाटोको छेउ गहुँ खेतमा लगि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
कानून बमोजिम कारवाहीको माग सहितको उजुरीमा गुरूङलाई खोजतलास पश्चात पक्राउ गरिएको हो । पक्रउा पश्चात जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाएको प्रहरी नायब उपरिक्षक नबिन कृष्ण भण्डारीले बताउनुभयो ।
सम्बन्धित









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया