एलजीको रेड फेयरमा छुट

समाधान संवाददाता २०७६ फागुन १३ गते १३:३४

समाधान संवाददाता, पोखरा

एलजीले एलजी रेड फेयर योजना सार्वजनिक गरेको छ । फागुन ११ देखि सुरु हुने यो योजनामा एलजीका सामानको खरिदमा ५०% सम्म छुट दिइनेछ ।

इनोभेसन फर बेटर लाइफको लक्ष्यसहित एलजील ग्राहकका लागि घरायसी सामाग्री उपलब्ध गराउँदै आएको छ । एलजीले टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, भ्याकुम क्लिनर, एयर प्युरिफायर, एसी र डिस्वासर जस्ता अत्यावश्क सामाग्री बजारमा उपलब्ध गराउँदै आएको छ ।

Advertisement

रेड फेयर अन्तर्गत लक्की ड्रमार्फत बम्पर उपहारमा १ जोडीलाई ताज मेघौली सेराइ घुम्ने अवसर दिइने कम्पनीले जनाएको छ । हरेक हप्ता लक्की ड्रमार्फत एलजीको अडियो सिस्टम ग्राहकले जित्न सक्ने छन् । यो योजना एलजीका नेपालभरका सबै व्यपारिक केन्द्रमा सिमित अवधिका लागि लागु हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया