प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसदको वर्षे अधिवेशनबारे छलफल
समाधान संवाददाता
२०७७ वैशाख १७ गते १०:४७

समाधान संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा संघीय संसदको बजेट ९वर्षे० अधिवेशन बोलाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
नियमति अवस्थामा संसद बजेट अधिवेशन हिजो/आज सुरु हुनुपर्ने भए पनि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लक डाउनका कारण अझै निश्चित भएको छैन।
त्यस्तै भेटमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय, आगामी वर्षको नीति तथा कार्यक्रमका विषयमा पनि कुराकानी भएको छ ।
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया