ऐश्वर्या र आराध्यालाई पनि कोरोना
समाधान संवाददाता
२०७७ असार २८ गते १७:०२

एजेन्सी
अमिताभ बच्चन र अभिषेक बच्चन पनि नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
शनिबार राती अभिताभ बच्चनले आफै ट्विट गर्दै कोरोना संक्रमणको पुष्टी गरेका थिए भने अभिषेक बच्चनले पनि ट्विट गरेरै आफ्ना समर्थकलाई धैर्य बन्न आग्रह गरेका थिए ।
आइतबार विहान अभिषेक पत्नी ऐश्वर्या र अभिताभ पत्नी जया प्रदामा कोरोना संक्रमण भएको बताएका थिए । तर दिउसो ऐश्वर्या र उनकी छोरी आराध्यामा कोरोनाका भाइरस फेला परेका छन् ।
अमिताभ र अभिषेक नानावती अस्पतालमा भर्ना भएका छन् । तर ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या भने घर मै आइशोलेशनमा बस्ने भएका छन् ।
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया