जुलाई ३० देखि क्रिकेट विश्वकप सुपर लिग
समाधान संवाददाता
२०७७ साउन १२ गते १४:२८

एजेन्सी
अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आधिकारिक रुपमा आइसिसी पुरुष क्रिकेट विश्वकप सुपर लिगको घोषणा गरेको छ ।
लिग साउथ ह्याम्पटनमा जुलाई ३० देखि सुरु हुनेछ । सुपर लिगको सुरुवात विश्वविजेता इंग्ल्याण्ड र आइरल्याण्डबिचको एक दिवशीय शृङ्खलाबाट सुरु हुनेछ ।
सुपर लिगले सन् २०२३ मा भारतमा हुने आइसिसी पुरुष क्रिकेट विश्वकपका लागि छनौट हुने टिमको टुंगो लगाउने छ ।
सुपर लिगमा १३ टिमको सहभागिता रहने छ । त्यसमध्ये १२ टिम आइसिसीका पूर्ण सदस्य हुन् भने आइसिसी विश्व क्रिकेट सुपर लिग २०१५–१७ जितेर स्थान बनाएको नेदरल्याण्डस् अर्को टिम हो ।
सुपर लिगमा हरेक टिमले घरेलु मैदानमा चार र अवे मैदानमा चार खेल खेल्ने छन्।
सम्बन्धित








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया