सावित्री गिरीको ‘भाइरस निस्क्यो’

पोखरा
गायिका सावित्री गिरीको नयाँ गीत बजारमा आएको छ । उनले कोरोना भाइरस संक्रमण र यसबाट बँच्ने बारेमा तीज गीत बजारमा ल्याएकी हुन् ।
यसअघि पोखरामा सेती नदीमा गएको बेमौसमी बाढीको बारेमा लोक एल्वम बजारमा निकालेर चर्चा कमाएकी थिइन् ।
यो सँगै उनको मै माग्थे बलापन बोलको गीत पनि बजारमा आएको छ । पौराणिक ढाँचामा लोकलय र तप्जको भाकामामा आधारित गीत छोटो समयमै धेरैले मन पराइसकेका छन् । कास्कीको राजाको चौतारा निबासी गिरीले यसअघि अल्झिए नजर, भयो जे हुनु, सेतै फुल्यो काँस, मेलैमा सरर दोहोरी खेलैमा, मकै खायो घुनले, जस्ता लोकगीत तथा छमछ्म नाचनी हो, छाता ओझेल पारी, काठमाडाैं जाँदा, चौबन्दी चोली, सेतीबाढी, भूकम्प जस्ता भाका बजारमा ल्याइसकेकी छन् ।
त्यसैगरी गिरीका केही आधुनिक गीतहरु पनि बजारमा छन् । अहिलेसम्म चारवटा गीतमा आफ्नै शब्द संगीत र स्वर छ । बाँकी सबै गीत आफ्नो सब्द संगीतमा खड्ग गर्बुजा, राजु परियार, रामजी खाँड, विष्णु माझी, देवी घर्ती, राधिका हमाल र आफनै छोरी ज्योति गिरीले स्वर दिएकी छन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया