राष्ट्रिय संगितकर्मीद्वारा राहत वितरण
समाधान संवाददाता
२०७८ जेठ २४ गते १९:५१

समाधान संवाददाता, पाेखरा ।
पाेखरा राष्ट्रिय संगितकर्मी संघ कास्कीले ४३ घरधुरीलाई राहत वितरण गरेकाे छ। यी सबै कला र संगीतकाे क्षेत्रका परिवार हुन् ।
काेभिड १९काे कारण सबै क्षेत्र प्रभाबित भएको र यसबाट कलाकार पनि अछुतो नरहेको हुदाँ याे पटक पनि राहत वितरण गरेकाेकार्यक्रम संयाेजक कपिल श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमकाे संयाेजन राष्ट्रिय संगीतकर्मी संघ कास्कीका अध्यक्ष ऋषिराम दाहालले गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया