एमाले पोखरा १६ मा राजेश गुरुङ

समाधान संवाददाता २०७८ कार्तिक ८ गते १३:२५

पोखरा ।

नेकपा एमाले पोखरा १६ को अधिवेशनबाट राजेश गुरुङ अध्यक्ष निर्वाचित भएका छन् । अधिवेशन आज सोमबार अधिवेशन पूरा भएको हो । राजेश पोखरा १६ का निर्वाचित वडा सदस्य पनि हुन् । एमालेको कास्कीका अरु सबै वडाहरुमा भने यसअघि नै अधिवेशन सम्पन्न भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया