ठगी आरोपमा अधिवक्ता कमल अर्याल पक्राउ
समाधान संवाददाता
२०७८ फागुन ३ गते १९:०२

पोखरा ।
ठगी आरोपमा अधिवक्ता कमल अर्याल पक्राउ परेका छन् । कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अर्याललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जनाएका छन् । अर्याललाई मंगलबार नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जानकारी तिवारीले दिए ।
अर्यालले आफूलाई ठगी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरीले अदालतबाट अनुमति लिई पक्राउ गरेको हो । थप विवरण भने आइसकेको छैन ।
सम्बन्धित








सम्पादकीय—ठूला प्रकरण छानबिन गर
साङ्ता गाउँः जहाँ हत्तपत्त राज्य पुग्दैन
स्याउ बगैंचा स्याहार्दै मुस्ताङका किसान
आइटिएफ जे ३० वर्ल्ड टेनिस टुरको राउन्ड १६ मा रोमाञ्चक नतिजा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया