कास्की कांग्रेसमा २४ शाखा, को को भए शाखा संयोजक ?

समाधान संवाददाता २०७८ चैत १७ गते २०:४२

पोखरा ।
नेपाली कांग्रेस कास्कीले जिल्ला समितिका विभिन्न शाखा गठन गरेको छ । बिहीबार बसेको बैठकले २४ शाखा संयोजक र सहसंयोजक तोकेको हो । कांग्रेसको नियमावलीको परिच्छेद १७ को धारा ३ बमोजिम शाखा गठन गरिएको सभापति किशोरदत्त बरालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया