नेपाली लेखक संघको केन्द्रीय अध्यक्षमा पोखराका तीर्थ श्रेष्ठ सर्वसम्मत
समाधान संवाददाता
२०७८ चैत १८ गते १९:२६

नेपाली लेखक संघको सातौँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ कवि तीर्थ श्रेष्ठ अध्यक्ष निर्वाचित भएका छन् । उनी सर्वसम्मत चयन भएका हुन् । संघको महाधिवेशन शुक्रबार पोखरामा सुरु भएको हो ।
अध्यक्षका लागि श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ । अरु पदका लागि भने शनिबार मतदान हुनेछ ।
सम्बन्धित






सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया