दलित र पिछडिएकालाई स्थान देऊ’: नेपाल राष्ट्रिय दलित जनविकास संस्था

समाधान संवाददाता २०७८ चैत २९ गते १५:५५

पोखरा l
नेपाल राष्ट्रिय दलित जनविकास संस्था कास्कीले निम्न स्तर, पिछडिएका र दलित महिलासमेतलाई स्थानीय चुनावमा उम्मेदवार बनाउन माग गरेको छ । संस्थाका अध्यक्ष लालबहादुर नेपालीले यी वर्षबाट कमसेकम ३५ प्रतिशत उम्मेदवार उठाउन आग्रह गरेका छन् । पछि परेकाहरुलाई नीति निर्माण तहमा लैजान र राष्ट्रियत बचाउन उनले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया