काठमाडौंको मेयरमा बालेन शाहले गरे उम्मेदवारी दर्ता

समाधान संवाददाता २०७९ वैशाख ११ गते १४:१६

काठमाडौं l
काठमाडौं महानगरपालिकाको मेयर पदका लागि मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन । शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय छ ।

Advertisement

तपाईको प्रतिक्रिया