यी हुन् पोखराको मेयर, उपमेयरमा उम्मेदवारी दिएका १५ जना

समाधान संवाददाता २०७९ वैशाख ११ गते १९:३२

पोखरा ।

आउँदो स्थानीय निर्वाचनका लागि पोखराको मेयर र उपमेयरमा गरी १५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी भने सोमबार पनि दिन सकिन्छ । आइतबार स्वतन्त्र र साना दलका उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया