विप्लवको पार्टीबाट पनि पोखराको मेयर र उपमेयरमा उम्मेदवारी

समाधान संवाददाता २०७९ वैशाख ११ गते २१:१६

पोखरा ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट पनि पोखराको मेयर र उपमेयरमा उम्मेदवारी परेको छ । तर उनीहरुले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका हुन् ।

विप्लवको पार्टीका नेताद्वय किसानसिंह गुरुङले मेयर र सोममाया विकले उपमेयरमा उम्मेदवारी आइतबार दर्ता गराएकी हुन् ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया