पोखरा महानगरपालिका वडा नम्बर २६ मा काङ्ग्रेसका नरेन्द्र विजयी

समाधान संवाददाता २०७९ जेठ ४ गते १६:२६

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २६ मा नेपाली काङ्ग्रेसका नरेन्द्र थापा विजयी भएका छन् । वडामा अध्यक्षसहित प्यानल नै विजयी भएको छ ।

तपाईको प्रतिक्रिया