वैवाहिक जीवनमा बाँधिए नीता र हरिहर
समाधान संवाददाता
२०७९ असार २४ गते १४:३८

अभिनेत्री नीता ढुङ्गानाले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसंग विवाह गरेकी छन् । नीता र हरिहरको विवाह समारोह दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा भइरहेको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त र सिमित साथीभाइको सहभागिता छ । करिब ३ वर्षदेखिको प्रेमलाई निता र हरिहरले विवाहमा परिणत गरेका हुन् । विवाहको रिप्सेसन पाटी भने आइतबार आयोजना गरिएको छ ।
सम्बन्धित





सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया