सम्मेलनमा भाग लिन आइपुगेका मेयरले लगाए पोखरेली ढाकाटोपी

समाधान संवाददाता २०७९ साउन १३ गते १६:३६

समाधान संवाददाता

पोखरा । मेयर सम्मेलनमा भाग लिन आइपुगेका देशका ६ महानगरका मेयर पोखरा आइपुगेका छन् ।

पोखरा आइपुगेका मेयरहरुले पोखरामा भइरहेको लोक दोहोरी प्रतियोगितामा पुगेर ‘पोखरेली ढाका टोपी’ लगाएका हुन् । शुक्रबार पोखरा आइपुगेका मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृत सहितको टोलीलाई आयाेजकले पोखरेली ढाका टाेपीले सम्मान गरिएको हो ।

Advertisement

शुक्रबार बेलुका पोखराको सराङकोटको एक होटलमा मेयर सम्मेलनको उद्घाटन हुने पोखरा महानगरपालिकाले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया