भारी मतसहित प्रचण्डकाे अग्रता

समाधान संवाददाता २०७९ मंसिर ७ गते ११:५७

गोरखा क्षेत्र न २ प्रतिनिधि सभा
नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल (प्रचण्ड): १७७५३
राष्ट्रिय स्वतन्त्र पार्टी कवीन्द्र बुर्लाकोटी: ५९६७
नेकपा एमाले अब्दुस सलाम मियाँ: ४५९८
बदर: १८९५
जम्मा गणना भएको मतः ३३३१५

तपाईको प्रतिक्रिया