प्रधानमन्त्री प्रचण्ड पोखरा नआउने

समाधान संवाददाता २०७९ माघ १ गते १५:१५

पोखरा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने कार्यक्रम स्थगित भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार आफूहरु जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया