पोखराको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

समाधान संवाददाता २०७९ माघ १ गते १६:४५
तस्बिर : सुदर्शन रञ्जित

पोखरा ।
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया