सृजना बहिरा माविमा विद्यालय व्यवस्थापन समिति
समाधान संवाददाता
२०७९ फागुन ११ गते १२:४७

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ मा रहेको सृजना बहिरा आवासीय माविको विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको छ ।
विभिन्न जिल्लाबाट आएका बहिरा विद्यार्थीले अध्ययन गर्दै आएको उक्त विद्यालयमा बुधबार भएको अभिभावक भेलाले पूर्व शिक्षक प्रकाशलाल श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
समितिका सदस्यमा अम्बिका आचार्य, सुजाता सुनार, रिंकु मगर, गौरा पाइजा, आइलाल साई, जयबहादुर नेपाली, दीपक पराजुली र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक अनिता सिग्देल छन् ।
सम्बन्धित






औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया