युवा संघमा नयाँ नेतृत्व, पाेखराका महेन्द्र बने उपमहासचिव

पाेखरा ।
नेकपा एमालेकाे भातृ संगठन युवा संघ नेपालकाे महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएकाे छ । नेपालगञ्जमा सम्पन्न भएकाे महाधिवेशनले क्षितिक्ष थेवेकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेकाे हाे ।
नयाँ नेतृत्व चयन हुँदा पाेखराका महेन्द्र गुरुङले उपमहासचिवकाे जिम्मेबारी पाएका छन् । गुरुङ यसअघि सचिव थिए ।
सर्बसम्मत रुपमा चयन गरेर घाेषणा गरिएकाे नेतृत्व निम्न प्रकारकाे छ ।
अध्यक्षः क्षितिज थेबे
उपाध्यक्ष
अमित लामा
पुष्प श्रेष्ठ
कृष्णहरी केसी
महाराज गुरुङ
सीता सुवेदी
रमेश तिवारी
प्रकाश गौतम
महासचिव
सुमन पुरी
उप महासचिव
महेन्द्र गुरुङ
राजन थापा
सचिव
बिनय शाह
खेम शर्मा
जय गुरुङ
मोबिन आलम
अनिता कन्दङ्वा
देवानन्द मेहता
बिष्णा चन्द
पर्वत भण्डारी
कुबेर अधिकारी
कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)
राकेश राई
लेखा आयोग
सन्तोष चौलागाई, प्रमुख
नानीराम तिवारी, उपप्रमुख
प्रविन, सचिव
अनुशासन आयोग
राकेश लामा, प्रमुख
दिपेश खड्का, उपप्रमुख
राजन नेपाली, सचिव
निर्वाचन आयोग
बलराम बेलबासे, प्रमुख
बाबु छतकुली, उपप्रमुख
गोकर्ण नेपाली, सचिव
अध्यक्षः क्षितिज थेबे
उपाध्यक्ष
अमित लामा
पुष्प श्रेष्ठ
कृष्णहरी केसी
महाराज गुरुङ
सीता सुवेदी
रमेश तिवारी
प्रकाश गौतम
महासचिव
सुमन पुरी
उप महासचिव
महेन्द्र गुरुङ
राजन थापा
सचिव
बिनय शाह
खेम शर्मा
जय गुरुङ
मोबिन आलम
अनिता कन्दङ्वा
देवानन्द मेहता
बिष्णा चन्द
पर्वत भण्डारी
कुबेर अधिकारी
कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)
राकेश राई
लेखा आयोग
सन्तोष चौलागाई, प्रमुख
नानीराम तिवारी, उपप्रमुख
प्रविन, सचिव
अनुशासन आयोग
राकेश लामा, प्रमुख
दिपेश खड्का, उपप्रमुख
राजन नेपाली, सचिव
निर्वाचन आयोग
बलराम बेलबासे, प्रमुख
बाबु छतकुली, उपप्रमुख
गोकर्ण नेपाली, सचिव
तपाईको प्रतिक्रिया