पोखरा लिंकन कलेजमा प्रवचन

समाधान संवाददाता २०८० साउन २५ गते १३:३८

पोखरा ।
पोखराको पोखरा लिंकन इन्टरनेसनल कलेजमा बुधबार प्रवचन आयोजना गरिएको छ । लाइफ स्टाइल एन्ड टाइम म्यानेजमेन्ट विषयमा गौरहरि दासप्रभुले प्रकाश पारेका हुन् ।


उनले समयसँगै जीवन यापन शैलीमा परिमार्जन जरुरी हुने जनाए । कार्यक्रम बिएचएम र बिबिए कार्यक्रमका विद्यार्थीलाई लक्ष्य गरी आयोजना गरिएको हो । कलेजकी संस्थापक प्राचार्य पम्फा गुरुङले यस्ता कार्यक्रमले विद्यार्थीमा जीवनोपयोगी सीप विकास र ज्ञान विकास हुने बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया