मणिपाल र सशस्त्रको सहमति

समाधान संवाददाता २०८० कार्तिक २४ गते १३:३०

पोखरा ।


मणिपाल शिक्षण अस्पताल पोखरा र सशस्त्र प्रहरी बल, २४ गण हेडक्वार्टर कालिका कास्कीबीच ।।।कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना।।।मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज । व्यावसायिीक प्रतिष्ठान तथा संघ,
संस्था स्वास्थ परीक्षण योजना’मा अस्पताल र सशस्त्र प्रहरी बलबिच सहमति भएको हो ।

मणिपाल शिक्षण अस्पताल पोखराका अस्पताल प्रमुख अनिल अडुविल र सशस्त्र प्रहरी बल, २४ गण हेडक्वार्टर कालिका कास्कीका सशस्त्र प्रहरी उपरीक्षक नबहादुर बानियाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया