गण्डकी सरकारविरुद्धको रिटमा आज पेसी

समाधान संवाददाता २०८१ वैशाख २७ गते १०:३२

पोखरा ।


गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट पाएको विश्वासको मतविरुद्ध कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा आजलाई पेसी तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर कांग्रेसले गएको मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया