मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा अदालतको कारण देखाउ अल्पकालीन अन्तरिम आदेश

समाधान संवाददाता २०८१ वैशाख २८ गते १९:१३

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ प्रदेश सभाबाट लिएको विश्वासको मत विरुद्ध परेको रिटमा सर्वोच्चले अदालतले कारण देखाउ अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा कारण देखाउ अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

Advertisement

तपाईको प्रतिक्रिया