
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व शनिबार देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाएइकाे छ ।

जनैपूर्णिमा र रक्षाबन्धनको अवसरमा पोखरा–२ मिरुवास्थित विन्ध्यवासिनी मन्दिरमा रक्षा सूत्र बाँध्दै ब्राह्मण। जनैपूर्णिमा जनै र राखी बाँध्दा देव, ऋषि र पितृ ऋणबाट मुक्त भई बल, बुद्धि र तेज प्राप्त हुने जनविश्वास छ। तस्बिरः युनिश गुरुङ/रासस



राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।
सम्बन्धित





मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया