चन्द्र खत्रीको चर्कियो ‘दिलको घाउ’

समाधान संवाददाता
पोखरा
चाडबाड आउँदा आफ्ना परिवारजन र इष्टमित्रको स्वाभाविक सम्झना आउँछ । सबै परिवार मिलेर साथै नजिकै आएको दसैं मनाउन पाए नि हुन्थ्यो भन्ने तिर्सनाले सताउँछ ।
चन्द्र खत्रीले खिपेको शब्द लयमा कालिका रोकाको स्वरले आफ्ना दर्शक, स्रोतालाई पुन १ पटक भावुक बनाएको छ । मायालुको यादले हुरुक्कै बनाएको भाव चन्द्रले प्रस्तुत गरेका छन् ।
चर्कियो दिलको घाउ
धान पाक्यो झाटियो, कोदो पाक्यो काटियो
काफल पाक्यो भन्न लायो चरीले
हे मेरा पियारा छिटै घर आउ….
जापानमा बसेर पनि नेपाली गीत संगीतलाई माया गरिरहने चन्द्र खत्रीको नयाँ भाकालाई दर्शक स्रोताले हौसला थपिदिएका छन् । युट्युबमा उनको आफ्नै एकाउन्टबाट १ साताअघि रिलिज भएको उक्त गीतलाई दर्शकले रोजाइमा पारेका छन् ।
साई भिजन प्रालिले बजारमा ल्याएको गीतलाई छम खत्रीले प्रस्तुति दिएका छन् । एरेन्ज, सिनेम्याटोग्राफीदेखि छायांकनसम्म हेर्दा भिडियोमा उत्कृष्टता देखिन्छ । गीतमा सारिका केसी र गोर्ख खत्रीले अभिनय गरेका छन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया