रथ तान्ने जुलुसमा सहभागीहरुमा काेराेना संक्रमण
समाधान संवाददाता
२०७७ भदौ २१ गते २०:१२

समाधान संवाददाता
काेराेना भाइरसकै महामारीलाई राेक्न भन्दै लागु गरिएकाे निषेधाज्ञा ताेड्दै पाटनमा मछिन्द्रनाथकाे रथ तान्न सडकमा निस्किएकाहरुमा नै काेराेना भाइरस संक्रमण भएकाे पुष्टि भएकाे छ ।
रथ तान्न प्रहरीले राेकेपछि त्यसकाे प्रतिकार गर्दै सुरक्षाकर्मी माथि आक्रमण गरेकाे अभियाेगमा पक्राउ परेका मध्ये ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । त्यसदिन प्रहरीले १९ जनालाई पक्राउ गरेको थियो।
पक्राउ परेका सबैलाई छुट्टै राखेर पीसीआर विधीबाट परीक्षणका लागी पठाइएको थियो। उनीहरुको रिपोर्ट पोजिटिभ आएपछि प्रहरी परीसर तनावमा छ।
फाईल तस्विर ।
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया