प्रधानमन्त्री भेट्न काठमाडौं हिँडे मुख्यमन्त्री

समाधान संवाददाता २०७८ असोज १८ गते १६:२५

पोखरा ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने उद्देश्यसहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सोमबार काठमाडौं हिँडेका छन् । प्रम देउवालाई भेटेर भोलि नै फर्कने उनको कार्यक्रम छ ।

गण्डकीलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा प्रधानमन्त्रीलाई निम्तो दिने र विभिन्न योजनाहरुका लागि बजेट माग गर्ने मुख्यमन्त्री काठमाडौं भ्रमणको उद्देश्य छ ।

तपाईको प्रतिक्रिया