कास्कीका अधिकारी पर्यटन विभागको महानिर्देशक
समाधान संवाददाता
२०७८ असोज २१ गते १२:३८

तारानाथ अधिकारी पर्यटन विभागको महानिर्देशकमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अधिकारीलाई विभागको महानिर्देशकमा पठाएको हो । कास्कीको ढिकुरपोखरीका अधिकारी पर्यटन मन्त्रालयकै प्रशासन तथा योजना महाशाखा प्रमुख थिए ।
तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङको प्रदेश मन्त्रालयमा सरुवा भएसँगै रिक्त पदमा अधिकारीलाई विभागको नेतृत्व दिएको हो । अधिकारी केही वर्षअघि कास्कीको प्रमुख जिल्ला अधिकारी थिए ।
सम्बन्धित






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया