एमाले पोखरा नगर कमिटीमा यी हुन् २०० भन्दा बढी उम्मेदवार

समाधान संवाददाता २०७८ कार्तिक १० गते १९:१८

पोखरा ।
नेकपा एमालेको पोखरा महानगरपालिका कमिटीको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ । दिलीप न्यौपाने, तेजनारायण अधिकारी, दीपक पौडेल, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । हिजो सुरु नगर अधिवेशनमा आज नेतृत्व चयनको कार्यतालिका छ । उम्मेदवारी दर्ताको कार्यक्रम तथा समय सीमा सकिएको छ ।

उपाध्यक्षमा बैनबहादुर गुरुङ, उमा परियार, मोहन गुरुङ, राजकुमारी भुजेल र सुस्मिता केसी भट्टराईले उम्मेदवारी दिएका छन् । सचिवमा जीवनप्रसाद आचार्य र गोकर्ण अधिकारीको उम्मेदवारी परेको छ । नगर कमिटीमा एकजना अध्यक्ष, १ जना उपाध्यक्ष र १ जना सचिव हुने वैधानिक व्यवस्था छ ।

२ जना उपसचिव निर्वाचित हुने पार्टी विधान छ । उक्त पदका लागि भने १६ जनाको उम्मेदवारी परेको छ । सिमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुन, वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, हरिमाया गुरुङ, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुवास ढुंगाना र सीता विकले उपसचिवमा उम्मेदवारी दिएका छन् ।

Advertisement


दलित
सि.नं. उम्मेदवारको नाम

१. हरि सुनार
२. आशवीर नेपाली
३. बमबहादुर विश्वकर्मा
४. भीमबहादुर नेपाली
५. रोहित नेपाली
६. मेखबहादुर वि.क.
७. राजकुमार गहतराज
८. देवबहादुर वि.क.
९. हरिबहादुर परियार
१०. खड्गबहादुर परियार
११. सोभियत परियार

जनजाति
सि.नं. उम्मेदवारको नाम

१. दलबहादुर गुरुङ
२. रामकाजी गुरुङ
३. क्या. भक्तबहादुर पुन
४. चेतबहादुर गुरुङ
५. फविन्द्र गुरुङ
६. नगेन्द्र गुरुङ
७. कमलकुमार भुजेल
८. कमल श्रेष्ठ
९. गोपालबहादुर गुरुङ
१०. सफल लामा
११. गोपाल पुन
१२. चन्द्रबहादुर गुरुङ
१३. मानबहादुर मगर
१४. नरेन्द्रबहादुर कुमाल
१५. दोर्जे तामाङ
१६. राजु भुजेल
१७. मीनबहादुर गुरुङ
१८. रामबहादुर गुरुङ

Advertisement

अपांग
१. श्रीकान्त सापकोटा
२. बुद्धिबहादुर बागदास
३. शंकर पौडेल

खस आर्य
१. चेतन कार्की
२. अमरबहादुर क्षेत्री
३. झम्कनाथ देवकोटा
४. खगेन्द्र क्षेत्री
५. टीकाराम भूर्तेल
६. शिवराम भण्डारी
७. पुष्पराज तिमिल्सिना
८. नारायणप्रसाद त्रिपाठी
९. कृष्णप्रसाद गौतम
१०. ई. शारदामोहन काफ्ले
११. अग्निधर त्रिपाठी
१२. ध्रुव पोखरेल
१३. राजेन्द्रप्रसाद पौडेल
१४. दीपेन्द्र पहारी
१५. मदनप्रसाद आचार्य
१६. कमलमणि त्रिपाठी
१७. महेन्द्र दाहाल
१८. सन्तोष अधिकारी

खुल्ला सदस्य
१. गणेश बराल
२. लोकबहादुर कार्की
३. यामनाथ पौडेल
४. उमराज बाँस्तोला
५. अनिल थापा
६. लक्ष्मण तिमिल्सिना
७. मोहन भट्टराई
८. दलबहादुर कुँवर
९. विनोद ढुंगाना
१०. कृष्णप्रसाद भण्डारी
११. दुर्गादत्त पोखरेल
१२. नन्दलाल अधिकारी
१३. हेमबहादुर बानियाँ
१४. साजन सुवेदी
१५. सन्तोष सिग्देल
१६. शंकर भण्डारी
१७. शारदा बाँस्तोला
१८. कृष्णराज आचार्य
१९. बुद्धिनाथ बाँस्तोला
२०. सोमनाथ बाँस्तोला
२१. विकास अधिकारी
२२. कपिल थापा
२३. मोहन सुवेदी
२४. कृष्णप्रसाद लम्साल
२५. कृष्णप्रसाद पोखरेल
२६. शिवराज बराल
२७. शेखर गौतम
२८. रुद्रनाथ बराल
२९. कृष्णप्रसाद सुवेदी
३०. डिल्लीराम सुवेदी
३१. गोविन्दप्रसाद पगेनी
३२. ठाकुर लामिछाने
३३. प्यामलाल बराल
३४. सुशील थापामगर
३५. विष्णुमणि बराल
३६. प्रदीप सुवेदी
३७. महेन्द्र गोदार
३८. अर्जुन के.सी.
३९. वसन्तराज गौतम
४०. मथुराप्रसाद पौडेल
४१. हेमराज सुवेदी
४२. हरि जी.सी.
४३. महेश्वर पौडेल
४४. नरेन्द्रनाथ ढुंगाना
४५. माधव तिवारी
४६. सुवास अधिकारी
४७. राममणि अधिकारी
४८. बेलबहादुर थापा
४९. संगम मरासिनी
५०. प्रकाश बराल
५१. सुरजमानसिंह बस्नेत
५२. मिलनकाजी श्रेष्ठ
५३. गीता रानामगर
५४. मनोहरि बस्ताकोटी
५५. रमेश ओझा
५७. दुर्गानाथ लामिछाने
५८. दीपकबहादुर गोदार
५९. काशिराज आचार्य
६०. विजय पौडेल
६१. डिल्लीराम सुवेदी
६२. जीवन पौडेल

अल्पसंख्यक सदस्य
१. आशिक ईलाही
२. भीमबहादुर गायक
३. अब्दुल हमिद

श्रमिक सदस्य
१. दानबहादुर शाही
२. विष्णुबहादुर पराजुली
३. रामचन्द्र सुवेदी

समावेशी महिला सदस्य
जनजाति

सि.नं. उम्मेदवारको नाम विधा
१. शान्ति शेरचन जनजाति
२. चन्द्रा जी.सी. जनजाति
३. सुजा गुरुङ जनजाति
४. सेतीमाया गुरूङ जनजाति
५. पवित्रादेवी गुरुङ जनजाति
६. कमला गुरुङ जनजाति
७. रञ्जुकुमारी गुरुङ जनजाति
८. कमला गुरुङ जनजाति
९. शान्ति गुरुङ जनजाति
१०. बीनकुमारी गुरुङ जनजाति

दलित
१. सीता परियार दलित
२. रमा नेपाली दलित
३. मन्दिरा परियार दलित
४. हरिमाया वि.क. दलित
५. विष्णु वि.क. दलित
६. गोमती नेपाली दलित
७. तारादेवी परियार दलित
८. विष्णुदेवी नेपाली दलित
९. मन्दिरा परियार दलित

अपांग
१. अन्जना के.सी. अपांग
२. शान्ति अधिकारी अपांग

खस आर्य
१. प्रभा पन्त खस आर्य
२. राधा सापकोटा खस आर्य
३. रमादेवी अधिकारी खस आर्य
४. लक्ष्मी अधिकारी खस आर्य
५. लक्ष्मीदेवी तिमिल्सिना खस आर्य
६. बबिता सुवेदी खस आर्य
७. शारदा पराजुली खस आर्य
८. टीकादेवी अधिकारी खस आर्य
९. कल्पना भुवाजी क्षेत्री खस आर्य
१०. शशिकमला लामिछाने खस आर्य
११. अम्बिका थापा खस आर्य
१२. अम्बिका बुढाथोकी खस आर्य
१३. सीताकुमारी भुसाल खस आर्य
१४. कविता गिरी खस आर्य
१५. भावना सुवेदी खस आर्य
१६. मीना भट्टराई खस आर्य
१७. संगीता सुवेदी खस आर्य
१८. अमृता बाँस्तोला खस आर्य
१९. तारा शर्मा ढकाल खस आर्य
२०. विष्णु बाँस्तोला खस आर्य
२१. शारदा पराजुली खस आर्य
२२. बबिता सुवेदी खस आर्य
२३. सुशीला आचार्य खस आर्य
२४. सीताकुमारी भुसाल खस आर्य
२५. लक्ष्मी तिम्सिना खस आर्य
खुल्ला महिला सदस्य
सि.नं. उम्मेदवारको नाम

१. नारायणी ढकाल
२. देवी पोखरेल
३. प्रमिला भण्डारी
४. सुनकमली वि.क.
५. पार्वती सुवेदी
६. चन्द्रा शर्मा तिवारी
७. निर्मला पौडेल
८. गीता तिवारी गौतम
९. टीकादेवी अधिकारी
१०. मीना सुवेदी
११. बसन्धरा पौडेल
१२. भोजकुमारी थापा
१३. लोककुमारी क्षेत्री
१४. दुर्गा नेपाल
१५. अञ्जु के.सी.
१६. रीता गिरी
१७. सीता पहारी
१८. खरिका दाहाल
१९. हुमाकुमारी क्षेत्री
२०. निर्मला पौडेल अधिकारी
२१. इन्दिरा आचार्य
२२. गीता भण्डारी
२३. लक्ष्मी कार्की बस्नेत
२४. गुमादेवी गौतम
२५. रजनी कोइराला
२६. लक्ष्मी अधिकारी
२७. सरस्वती हमाल
२८. तारा विश्वकर्मा
२९. शान्तादेवी गुरुङ
३०. चिनादेवी लामिछाने
३१. हरिकला सुवेदी
३२. विष्णु भण्डारी सुवेदी
३३. किरण गौतम
३४. सीता वि.क.
३५. सुकमाया नेपाली
३६. तारा सेवा

श्रमिक महिला सदस्य
सि.नं. उम्मेदवारको नाम
१. सम्झना थापा क्षेत्री

उम्मेदवार (भौगोेलिक क्षेत्रको सदस्य)
सि.नं. वडा नं. उमेदवारको नाम र पद
१. १२ वीरबहादुर थापा भूगोल सदस्य
२. ३१ विष्णुकुमारी लामिछाने भूगोल सदस्य
३. २५ वेदनाथ पौडेल भूगोल सदस्य
४. २६ मनोहरि ढुंगाना भूगोल सदस्य
५. ३० प्रेमराज बसौला भूगोल सदस्य
६. २० मोहनबहादुर के.सी. भूगोल सदस्य
७. २ दिननाथ सु्वेदी भूगोल सदस्य
८. १ ईश्वरीप्रसाद बाँस्तोला भूगोल सदस्य
९. १० लीलाधर अधिकारी भूगोल सदस्य
१०. २९ प्रमोदकुमार पौडेल भूगोल सदस्य
११. २७ गणेशराज धमला भूगोल सदस्य
१२. २१ उमनाथ सुवेदी भूगोल सदस्य
१३. १५ तोरणबहादुर बानियाँ भूगोल सदस्य
१४. ३३ चन्द्रप्रसाद पौडेल भूगोल सदस्य
१५. ४ इन्द्रकुमारी अधिकारी भूगोल सदस्य
१६. ८ ईश्वरप्रसाद सुवेदी भूगोल सदस्य
१७. २८ दिनेशबाबु खड्का भूगोल सदस्य
१८. ५ रमा कोइराला भूगोल सदस्य
१९. १३ कृष्णकुमारी गुरुङ भूगोल सदस्य
२०. १९ नवीन भण्डारी भूगोल सदस्य
२१. १८ कल्पना ढकाल भूगोल सदस्य
२२. १८ बाबुराम तिमिल्सिना भूगोल सदस्य
२३. १८ दिलबहादुर जी.सी. भूगोल सदस्य
२४. १७ चिरञ्जीवी पोखरेल भूगोल सदस्य
२५. २४ मनोहरि त्रिपाठी भूगोल सदस्य
२६. २२ खेमराज बराल भूगोल सदस्य
२७. १० कुमार थिङ भूगोल सदस्य
२८. २१ कृष्णबहादुर थापामगर भूगोल सदस्य
२९. २१ नारायणदत्त अधिकारी भूगोल सदस्य
३०. १६ जगन्नाथ तिमिल्सिना भूगोल सदस्य
३१. ११ नारायणप्रसाद बाँस्तोला भूगोल सदस्य
३२. ५ गोविन्दप्रसाद पराजुली भूगोल सदस्य
३३. २ सरिता सुवेदी भूगोल सदस्य
३४. २६ रामहरि ढुंगाना भूगोल सदस्य
३५. ३२ विष्णुप्रसाद तिवारी भूगोल सदस्य
३६. ५ मणिराम बराल भूगोल सदस्य
३७. ३ शशिधर पराजुली भूगोल सदस्य
३८. ६ विष्णुबहादुर भट्टराई भूगोल सदस्य
३९. २३ चेतबहादुर क्षेत्री भूगोल सदस्य
४०. ७ पुरुषोत्तम रेग्मी भूगोल सदस्य
४१. ५ वसन्तराज भण्डारी भूगोल सदस्य
४२. ५ पवित्रा शर्मा भूगोल सदस्य
४३. ३१ कमल सुवेदी भूगोल सदस्य
४४. ९ प्रकाश शर्मा भूगोल सदस्य
४५. १४ ढोलबहादुर गुरुङ भूगोल सदस्य
४६. १४ माओ थापा भूगोल सदस्य

तपाईको प्रतिक्रिया