कांग्रेस गण्डकी प्रदेश समिति महामन्त्रीमा कृष्ण केसीको उम्मेदवारी घोषणा

समाधान संवाददाता २०७८ मंसिर ११ गते १७:०१

पोखरा ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको गण्डकी प्रदेश समितिको महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । उनले उम्मेदवारी दिने जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो । केसीले कास्की १ बाट महाधिवेशन प्रतिनिधि जितेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया