टाइगर कप भलिबल महिलातर्फको उपाधि एपीएफलाई
समाधान संवाददाता
२०७८ माघ १ गते १५:२४
पोखरा ।
त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुला भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि नेपाल एपीएफ क्लबले हात पारेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल खेलमा एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया